फाईल पेश गर्ने वारे सूचना
यस कार्यालयको वार्षिक कार्यक्रम अनुसार भाषा संस्कृति तथा पुरातत्व सम्वन्धी योजना संझौता पूर्वक तपसिलका कागजात सहितको फाईल पेश गर्न अनुरोध छ ।
१ संस्था दर्ता प्रमाण पत्र
२ कर चुक्ता तथा नविकरण
३ समिति जनप्रतिनिधिको रोवरमा गठन अनुगमन समिति गठन
४ संस्थाको नाममा जग्गा प्रमाण पत्र
५ पालिकाको सिफारीस
६ स्वघोषण
39